Below are some images of Bethanchowk captured by me
Two of my favourite people
3000 मिटर उकालो बाटो । खुट्टाले भुइँ था पाउन छोडेर ओठ सुकेपछि अब चाहिँ सक्दिन जस्तो भाइरहदा दुइजान दाईहरु एक भारी कठ लिएर मैले एउटा ज्यन समेत अघि बडाउन नसकेको उकालो सिडि गित गुनगुनाउदै चडिरहेको देखेर म निशब्द भइ हेरिरहे। मेरो नजिकै आएर गारो भयो? भनी प्रस्न गर्दा मलाई उत्तर दिन लाज लाग्यो। आखिर रहर भन्दा त बाध्यता निकै माहन रहेछ।